दफा ३१
नियम वा विनियम बनाउने अधिकार
(१) यो ऐनको उद्देश्य कार्यान्वयन गर्न सभाले आवश्यक नियम बनाउन सक्नेछ ।
(२) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही परिषद्ले प्रज्ञा प्रतिष्ठानको कार्य संचालन गर्न आवश्यक विनियम बनाउन सक्नेछ ।